संजोक आचार्य /अमेरिका । माथिबाट चिमोट्दै तलबाट निमोढ्दै सोधिन्छ तलाई कस्तो भो ?
मान्छेहरु सुतेको जनावर उठेको त्यो जंगलमा चिच्याउदै म भन्छु के गर्नु यस्तै भो ।
घुसखोर, भ्रष्टाचार, जग्गा दलाल, माफियाको लागि मेरो देशमा सबै कुरा सस्तो भो ।
अनि शहरबाट टाडा बस्तीमा बोलाएर मलाई भन्छन् तलाई कस्तो भो ?
काठमाडौंको मंहगीमा डेरा गरेर बस्ननै सास्ती भो ।
के गर्नु बा आमा विदेश जान खोजेकै थिए, बिचैमा यस्तो भो !
प्रतिक्रिया