एरिकाले स्विमिङ पुलमा फोटोसुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७६, मंगलवार ०४:२२

एजेन्सी । चर्चित टिभी एक्टर एरिका फर्नान्डिज एकपटक फेरि चर्चामा छिन् । आफ्नो अलग अन्दाजका कारण मिडियामा छाइरहने फर्नान्डिज यसपटक पनि चर्चामा आएकी हुन् ।

उनको पछिल्लो फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । यसपटक उनले स्विमिङ पुलमा फोटोसुट गराएकी छन् ।

स्विमिङ पुलमा सुट गराएको फोटो सार्वजनिक गरेपछि उनका फ्यानले पानीमा आगो लगाएको टिप्पणी गरेका छन् ।

कतिपयले भने उनी जलपरीजस्तै देखिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१