असुरक्षीत छन् हेलिकप्टर र साना जहाज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७६, शुक्रबार ०७:२६

नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राम मुनीका जहाज चुनौति देखिएका छन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले बिहीबार जारी गरेको १० वर्ष प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ ।

हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियनले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ ।

प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २९, २०८१