मेगा बैंकले कमायो १ अर्ब ७१ करोड ९२ लाख

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७६, बिहीबार ०४:४३

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा मेगा बैंक नेपाल लिमिटेडले एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७४/७५ मा बैंले १ अबै ३१ करोड १२ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१