सुनको भाउ घट्यो हेर्नुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७६, बुधबार १२:५९

काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार मात्रै १ हजार बढेर प्रतितोला ७१ हजार कायम भएको थियो भने हिजो कायम भएको मूल्यमा सात सय घटेर ७० हजार ३०० प्रति तोला आज कायम रहेको हो

नेपाल सुनचाँदी व्यवसायी संघले बुधबार छापावाल सुनको प्रतितोला मूल्य ७० हजार ३ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि ७० हजार कायम भएको छ । भने चाँदीको प्रतितोला मूल्यमा १५ रुपैया घटेर आज ८ सय २० रुपैयाँ कायम भएको छ ।

लगातार सुनको भाउ बढेपछि कारोबार ठप्प भएको ब्यबसायीहरु बताउछन
। आज भने प्रतितोला सुनमा ७ सय र चाँदीमा १५ रुपैया घटेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१