प्रदेश २ मा भोलि सार्वजनिक विदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७६, आईतवार १५:३७

धनुषाा । प्रदेश २ सरकारले भोलि सोमवार प्रदेशभर सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुसलमान धर्मालम्वीको चाड इदउल अजाहको अवसरमा सोमबार सार्वजनिक विदा दिइएको हो ।

?????????????????????????????????????????????????????????

प्रदेश सरकारले विदा दिए पनि केन्द्रमातहतका कार्यालयमा भने विदा लागू हुँदैन । प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी निकायमा भने विदा लागू हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१