सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतबाटै चार अभियुक्त फरार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७६, आईतवार ०५:००

काठमाडौं । सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतबाट शनिबार बिहान चार अभियुक्त फरार भएका छन् ।

तीमध्ये दुई जना भने भाग्दाभाग्दै समातिएको प्रहरीले जनाएको छ ।

सिंहरदबार प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलुकमार बुढाथोकीले फरार दुई जनाको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार अभियुक्तहरु हिरासतको पछाडिको भेन्टिलेसन तोडेर भागेका हुन् । दुई जनालाई भने पक्राउ गरेका छन् ।

प्रहरीले फरारको नाम भने खुलाउन चाहेनन् । दुई जनाको खोजि भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१