कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०७६, मंगलवार ०५:०८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी छन् ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमकाे वेबसाइट https://bit.ly/2Opvn9A लगायका साइटबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१