माल्दिभ्समा मलाइकाको मस्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७६, शुक्रबार ०५:३३

एजेन्सी । मलाइका अरोरा यतिबेला छुट्टी मनाइरहेकी छिन् । छुट्टीको सयम सदुपयोग गर्न उनी माल्दिभ्स पुगेकी छिन् ।

उनी यतिबेला अर्जुन कपूरको प्रेममा छिन् । माल्दिभ्समा खिचिएको केही तस्विरहरु उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१