मृगौला पिडित अनेरास्ववियु नुवाकोटका पुर्व अध्यक्ष पुडासैनीलाई सहयोग हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७६, मंगलवार १८:०९

काठमाडौँ -मृगौला पिडित अनेरास्ववियु नुवाकोटका पुर्व अध्यक्ष केदार पुडासैनीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । पुडासैनीलाई नेबिसंघ केन्द्रीय सदस्य जयराम दाहाल र नेबिसघं क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले उपचार सहयोग स्वरूप रू दश हजार हस्तान्तरण गरेका हुन। उक्त सहयोग रकम आज वीर अस्पताल काठमान्डौमा प्रदान गरिएको हो ।

पुडासैनी बिगत १० वर्ष देखि मृगौला रोगबाट पिडित हुनुहुन्छ । हाल उहाँ वीर अस्पतालमा उपचाररत हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१