गायिका बविना किराँतीको आवाजमा ‘नाचौं छम छमी’ भिडियो सहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७६, मंगलवार १७:५५

युवा वर्गमा निकै रुचाइएकी गायिका बविना किराँतीको आवाजमा ”नाचौं छम छमी“ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ  । युवायुवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ  । डान्सिङ गीतको भिडियोमा उत्तम खम्जुङको शब्द तथा डि आर अटुको संगीत संयोजन रहेको छ  । दिन र रात नै आफुलाई निकै रमाइलो लाग्ने कुरा गीतमा गरिएको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन  । 

”नाचौं छम छमी“ गीत सुन्न तल क्लिक गर्नुहोला 

https://www.youtube.com/embed/fGLGjEzPSHc


प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१