रातो बिकिनीमा प्रेमीको साथ मस्ती गर्दै साम्राज्ञी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७६, आईतवार १४:४८

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री साम्राज्ञी जे गर्छिन्, खुलेर गर्छिन् । उनको पछिल्लो प्रेमीसँगको रोमान्स पनि खुलेर नै देखाईन् ।

इन्डोनेसियाको बालीमा प्रेमीसँगको रोमान्स गरेको तस्विर उनले सार्वजनिक गरेकी थिइन् । रातो बिकिनीमा प्रेमीको साथ मस्ती गर्दै गरेको तस्विर सामाजिक सञ्जालमा आगो जसरी फैलियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१