अशोक लेलैण्डको “मेगामन्सुन फ्रि चेकअप क्याम्प अफर”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७६, बिहीबार १३:२२

काठमाडौं ।आइएमई. ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि द्वारा प्रवद्र्धित अशोक लेलैण्डले “मेगामन्सुन फ्रि चेकअप क्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहक महानुभावहरु माझल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै फ्रि चेकअपक्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५%, ल्युबमा १०%,लेबर श्ुाल्क, ३०% साथै ३०% च्यासिस ग्रीजिंगमा छुट उपलब्धगर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।
यस योजनाअशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा सानाकर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी असार ३०गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद« ०५ सम्मलागु हुनेछ । आइएमईमोटर्सले ग्राहकवर्गको निम्तिविभिन्न नौलो योजनाल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनिग्राहकहरुलाई विभिन्न सुविधाप्रदानगर्ने लक्ष्यलिएको छ ।
३ वर्षको अन्तरालमा यस आइएमई मोटर्सप्रा.लिले देशभर १४ वटा यगतभितक खोलेरग्राहकमहानुभावहरुमा सेवाप्रदानगर्न सफलमात्रनभईउक्त गाडीहरुका लागिचाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइपनिपर्याप्तमात्रामागर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१