फेरी बढ्यो सुन चाँदीको भाउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७६, बिहीबार १२:२७

नेपाली बजारमा बिहीबार छापावाल सुन तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ । बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१