घट्यो चेक बाउन्सको उजुरी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७६, मंगलवार ११:३३

काठमाडौं । सम्पत्तिको स्रोत खुलाउनुपर्ने भएपछि प्रहरमिा चेक बाउन्सका उजुरी घटेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

मिटर ब्याज, ढुकुटी र जुवामा लगानी गर्नेहरु पनि आउन थालेपछि त्यसको स्रोत खोज्न थालिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीमा देनिक ६० देखि ७० वटासम्म उजुरी आउँथे । त्यो क्रम घटेर १५ वटामा सीमित भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१