ट्रोलको शिकारमा एशियाकी सेक्सी सुन्दरी निया शर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७६, मंगलवार ११:२९

एजेन्सी । एशियाकी सेक्सी सुपरस्टार्सको लिस्टमा पर्न सफल निया शर्मा फेरि एक पटक ट्रोलको शिकार भएकी छन् । उनको ट्रोल शिकार भएको यो पहिलो पटक भने होइन ।

उनी कयौंपटक आफ्नो पहिरन तथा स्टाइलको कारण नराम्रोसँग ट्रोलको शिकार भएकी छन् ।

यसपटक उनी एक तस्विरको कारण ट्रोलको शिकार भएकी हुन् । नियाले केही तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्विरमा उनको पेटको आकार बाहिर निस्किएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नियालाई सोधेका छन्, ुके तपाईं प्रेगनेन्ट हुनुहुन्छ रुु ुकृपया तपाईं डाइट ठीकसँग गर्नुहोलाु यस्ता प्रकारका कयौं कमेन्ट उनको तस्विरमा आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१