लगातारको वर्षा संगै अझै केहि दिन वर्षा हुने सम्भावना रहेको मैसम पूर्वानुमान महाशाखाले जनाएको छ |
आजपनि देशभर सामान्य देखि पूर्ण वदलि रही वर्षा हुने सम्भावना छ |
खासगरी देशका पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक –दुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ
|
प्रतिक्रिया