सामाजिक सञ्जालमा सोफिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७६, शुक्रबार ०५:४१

एजेन्सी । बिग बोस ७ मा सहभागी भएकी सोफिया हयात विभिन्न कारणले चर्चामा आइरहन्छिन् । उनका विभिन्न फण्डाहरु बेला बेलामा सार्वजनिक भइरहन्छन् ।

सोफिया फेरि चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा उनले पोसट गरेको तस्विरका कारण उनी चर्चामा आएकी हुन् ।

सोफिया समाजिक सञ्जालमा पनि निकै सक्रिय हुने गर्दछिन् । उनको फ्यान फलोइङ पनि राम्रो छ ।

सामाजिक सञ्जाल इन्टाग्राममा उनले आफ्ना बोल्ड तस्विरहरु शेयर गरिरहन्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१