विश्व बैंकले नेपाललाई ११ अर्ब ऋण दिने, अर्थमन्त्रालयमा आज सम्झौता हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७६, शुक्रबार ०५:२८

काठमाडौं । विश्व बैंकले नेपाललाई ११ अर्ब रुपैयाँ ९एक सय मिलियन अमेरिकी डलर० प्रदान गरेको छ ।

उक्त ऋण सहायतामा अर्थ मन्त्रालयमा एक समारोहबीच शुक्रबार सम्झौता हुने भएको छ । उक्त रकम बजेटरी व्यवस्थाअनुसार सरकारले खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

अनुदानमा आएको रकम योजना कार्यक्रम समेत तोकिएर आउँने स्रोतले जनाएको छ । तर, ऋण सहायता भने सरकारले आफ्नो बजेटरी व्यवस्था अनुसार खर्च गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१