कान्छा अर्जुनसँग एस कारण लाेभिइन् मलाइका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७६, बिहीबार ०५:०५

काटमाडौँ । बलिउडकि चर्चित नायिका र बलिउड नायक अर्जुन कपुर प्रेम सम्बन्धमा रहेका छन् । मलाइकाले अर्जुनले आफुलाई राम्रोसँग बुझ्ने भएका कारण आफु अर्जुनको प्रेममा परेको खुलासा गरेकी छिन् । हाल उािहरू छुट्टिमनाउन न्युयोर्क पुगेका छन् । आफुलाई खुसी राख्ने हँसाउने भएकाले आफुले अर्जुनलाई प्रेम गरेको मलाइकाले खुलाएकी छिन् ।

केही अघि अर्जुनको जन्मदिनमा मलाइकाले फोटो शेयर गर्दै उनले लेखेकी थिइन्, ‘ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर ।’उनले सामाजिक सञ्जालका माध्यमबाट पनि अर्जुनप्रति आफ्नो प्रेम दर्शाएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१