पर्यटकको ‘फेक्क रेस्क्यु’ छानबीन हुँदैछः अर्थमन्त्री खतिवडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७६, मंगलवार ०४:५०

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पर्वतारोही पर्यटकहरूमाथि भएको ‘फेक्क रेस्क्यु’माथि छानबीन भइरहेको संसदलाई जानकारी दिएका छन् ।

खतिवडाले आइतबार राष्ट्रियसभामा प्रधानमन्त्रीका तर्फबाट सांसदको ‘फेक रेस्क्यु’ सम्बन्धी प्रश्नको जवाफ दिंदै भने–‘कतिपय कम्पनीले कृत्रिम बिमा दाबी गरेको देखिएको छ । तिनीहरूलाई कारवाहीको दायरामा ल्याउनेछौं ।’

राष्ट्रियसभा बैठकमा सांसद जीतेन्द्र देवले फेक रेस्क्युका कारण नेपालको पर्यटन क्षेत्रको विषयमा गलत सन्देश गएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानकर्षण गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१