धान दिवसलाई एउटा बृकृति फैलाउने तरिकाले मोडल रीतिका जिरेलले आफ्नो फोटो शुट गरेकी हुन् । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपर फोटो शुट गरेकी छिन । कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ ।
उक्त तस्बिरले भाबी सन्ततिमा नकारात्मक असर त पर्ने र धान दिवसलाई उतेजित तुल्याएको देखिन्छ । अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ ।पछिल्लो समय उनले गरेको यो गतिविधिको बिरोध गर्दै मिडियाले उनि संग कुराकानी गरेको छ हेर्नुहोस भिडियो कुराकानी :
प्रतिक्रिया