भियतनामको गोल्डेन पुल ,मनोरंजन लिन मानिसहरुको घुइचो!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७६, सोमबार ०४:१७

विभिन्न देशले पर्यटकलाई आकर्षित पार्न बिभिन्न जुक्ति लगाई रहेको हुन्छन । प्राकृतिक भूबनोटको आकर्षण त छदैछ त्यसमा अझ आकर्षण बिभिन्न राष्ट्रले विभिन्न खाले जुक्ति अपनाईरहेका हुन्छन । त्यस्तै भियतनाममा पनि एउटा यस्तो पर्यटकीय स्थल छ जहा वर्षेनी लाखौ पर्यटकहरु घुम्न जाने गर्दछन । भियतनामको गोल्डेन पुल जुन पुल भगवनको हात माथि छ । भियतनामीले यसलाई बाउ भन्दछन । यसको अर्थ सुनको पुल हो । पहाडको चुचुरा जंगल माथि करिब १५० मिटर लामो यो पुल दनांग शहर नजिक पर्दछ । त्यहा मनोरंजन लिन मानिसहरुको घुइचो नै लाग्ने गर्दछ । हेर्नुहोस फोटो र भिडियो :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१