मानसिक रुपमा स्वस्थ्य बन्ने उपाय, यस्ता छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७६, शनिबार ०५:१४

लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले यी वस्तुबाट टाढा रहने ।

दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने । समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।

अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो व्यबहारको बढी आशा नगर्ने ।

आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।

मनलाई सधै शान्त राख्ने । मानसिक समस्या अति सानोदेखि ठूलोसम्म हुन्छन् ।

अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।

अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।

अहिले असान्दर्भिक पुराना रूढीवादी कुरामा विश्वास नगर्ने ।

हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।

जे छ त्यसमा सन्तुष्ट हुने तर मिहेनत गर्न नछाड्ने ।

स्वास्थको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१