एसइई परिक्षामा अभिनेत्री करिष्माले ल्याइन बी प्लस ग्रेड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७६, शुक्रबार ०५:०९

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले एसइई परिक्षामा बी प्लस ग्रेड ल्याउन सफल भएकी छिन् । बिहीबार दिउसो नतिजा सार्वजनिक भएपछि उत्साहित बनाएको छ। कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा पढेकी करिष्माले एसइई परीक्षा पनि सोही स्कुलबाट दिएकी हुन् । उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१