सुनको भाउ एक हजारले बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७६, बिहीबार १३:१५

नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजारले बढेको छ ।
बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१