अकबरे खुर्सानी खानुका फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७६, बुधबार ०५:५५

काठमाण्डौं । तपाई हाम्रै घरमा पाइने अकबरे अर्थात डल्ले खुर्सानीले खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो हुन्छ तर यो नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ ।

१.डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ ।

२.डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्छ ।

३.यसको नियमित सेवनले मोटोपन घटाउनुका साथै अन्य विभिन्न रोगहरू निको पार्छ ।

४.रगतमा चिनिको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ ।

५.विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ भने यसले थकाइ पनि मेटाउछ ।

६.यसको नियमित सेवन पिसावको बिरामीलाई समेत लाभदायी हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१