करिश्मा मानन्धरले छाडिन् पार्टी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७६, बुधबार ०५:०४

काठमाडौं । व्यक्तिगत कारण देखाउँदै अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्याग गरेकी छिन् ।
तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू अब पार्टीमा नरहेको बताएकी हुन् ।

उनी २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् ।

केही पहिलेमात्रै बाबुराम भट्टराईले संघीय समाजवादी पार्टीसँग एकता गरेका थिए । एकता पछि पार्टीको नाम समाजवादी पार्टी राखिएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१