के–के मात्र भएन १० वर्षे जनयुद्धमा(हेनुहोस कारुणीक दृष्य तस्वीरमा)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७१, बुधबार १४:३२
नेपालमा २०५१ सालदेखि चलेको माओवादी युद्ध १० वर्षसम्म चल्यो । करिब १३ हजार नेपालीले ज्यान गुमाएको युद्धमा धेरै चेलीको सिउदो पुछियो,धेरै टुहुरा भए । अहिले युद्ध सकिएको छ । माओवादी शान्ति प्रक्रियामा आएको छ तर युद्धको समयमा क्यामरामा कैद भएका धेरै दृष्यहरु अहिले पनि ताजै छन् । नेपालमा युद्ध सकिएपनि छिमेकी देश भारतमा अहिले पनि माओवादीको नाममा युद्ध चलिरहेको छ । नेपाल र भारतमा माओवादीले युद्धको समयमा के के मात्र गरेनन् । हेर्नुहोस फोटोमा

 

Madi

https://c2.staticflickr.com/2/1281/4685491482_6b36c2ca73_z.jpg

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१