म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल फ्रान्सका मौरिस हर्जोजले १९५० जुन ३ का दिन पहिलोपटक आरोहण गरेका थिए । तस्वीरः कमल खत्री ।
प्रतिक्रिया