४ लाखसम्मको कमाईमा आयकर छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७६, बिहीबार ०६:३२

काठमाडौं । सरकारले निम्नमध्यम वर्गलाई ध्यानमा राख्दै आयकरको न्यूनतम आयको सीमा विस्तार गरेको छ। यसअघि प्राकृतिक व्यक्तिले वर्षमा ३ लाख ५० हजार माथिको कमाईमा आयकर लाग्ने व्यवस्था थियो। त्यो सीमा बढाएर ४ लाख पुर्याइएको छ।

त्यस्तै विवाहित जोडीको ४ लाख ५० हजारसम्मको वार्षिक कमाईमा पनि आयकर नलाग्ने भएको छ। यी दुवै न्यूनतम सीमामा सामाजिक सुरक्षा कर भने लाग्ने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१