एउटै घरीमा पाँचसय ७५ कोसा केरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७६, बुधबार ०५:४४

म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केरामा एक घारीमा पाँचसय ७५ कोसा फलेको देखाउँदै ।  केरा खेतीबाट मनग्ये आम्दानी हुने भएकोले यहाँका कृषकहरु धेरैले केरा खेती लगाएका छन । तस्वीर : धु्बसागर शर्मा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१