जानी राख्नुहोस सेक्सका फरक फरक कानुन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७१, बुधबार ११:२३

1395_strange-sexयस संसारमा प्रत्यक व्यक्ति सेक्सका बारेमा सोचिरहन्छन् । किनकि सेक्स प्रत्यक व्यक्तिको आवश्यकता हो । तर केहि देशहरुमा सेक्सका बारेमा केहि हास्यास्पद नियमहरु बनाईएको छ जस्लाई सुन्दैमा उट्पट्यांग लाग्छ ।
1510_kiss
कोलोराडो – यहाँ सुती रहेकी महिलालाई किस गर्नु गैह्रकानूनी मानिन्छ ।
1765_pros
स्यानफ्रन्सिस्को, क्यालिफोर्निया– यहाँ बेश्याबृत्ति प्रतिबन्धित छ तर यहाँ कुनै महिला बेश्याबृत्ति गर्छन भने पचास डलर भन्दा बढी माग्न सत्तैनन् ।
2036_nude-gun
कान्नोर्सविले, विस्कान्सिन – कुनैपनि व्यक्ति आफनी सहयात्री पार्टनरसंग सेक्स गर्ने समयमा बन्दुक पड्काउन सत्तैन ।
2157_ambulance
टेमोन्टोन, उटाहा– यहाँ एम्बुलेन्स भित्र सेक्स गर्न पाईँदैन । यसो गरेमा महिलाको नाम स्थानीय पत्रिकामा प्रकाशित गरिन्छ ।
2090_horse
मेस्साचुसेट्स– यहाँ घोँडाको उपस्थितिमा घोँडसवारका साथ सेक्स गर्नु कानूनत प्रतिवन्धित छ ।
2518_sex-abuse
विल्लोवडेल, ओरेगन– कुनैपनि व्यक्ति आफनी पत्नीसंग सेक्स गर्दा गाली दिन पाउदैनन् ।
2711_oral
उटाह– मुखमैथुन, गुदामैथुन, हस्तमैथुन या अन्य महिलासंग सम्वन्ध बनाउनु गैह्रकानूनी मानिन्छ । यसो गर्नेलाई जरिवाना गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१