थाइल्याण्डका लागि नेपाली राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७६, बुधबार ०५:१६

काठमाण्डौ । थाइल्याण्डका लागि नेपाली आवासीय राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त हुनु भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थाइल्याण्डका लागि राजदूत नियुक्त गर्नु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१