नेहा कक्कड काठमाडौँमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७६, मंगलवार १९:२३

काठमाडौँ । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौँका दर्शक माझ प्रत्यक्ष प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमता रहेको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स एलओडीमा उनी लाइभ कन्सर्टमा प्रस्तसत हुन लागेकी हुन् ।

‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।

आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलले कन्सर्टका लागि गायिका नेहा २४ गते शुक्रबारनै आफ्ना ब्याण्डका संगीतकर्मी सहित काठमाडौं आउनेछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१