अशोक दर्जी जस्तै सुदुरपश्चिम बाट उदाए अर्का बाल गायक, कहाँ बाट आयो यो अलौकिक जादुमय मनमोहक स्वर ! भिडियो बाहिरियो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७६, बिहीबार ०६:०३

त्यो सुदुरपश्चिमको बिगट ठाउ, गरिबी, पिडा, त्यो परिवार, तिनी मासुम चेहरा हरु… एउटी आमा कती खुशी भै होलीन मेरो छोराको भाग्य खुल्छ कि भनेर। तिनीलाई के थाह त्यो कैमारा र माइक्रो फोन बाट खिचिएको दृश्य र लिएको आवाज उनको छोरालाई संसारले हेर्ने छ देख्ने छ भनेर हामी निशब्द छौ !”

अत्यन्तै बिपन्न परिवारमा जन्मिएका बाल गायक अशोक दर्जी जस्तै स्वरका धनी नृप खड्का १२ बर्षको उमेरमा अहिले काठमाडौँ पुगेका छन् । गाउले सहयोगी मनका धनी सुरेन्द्र बोहराले उनलाई सुदुरपश्चिमको त्यो बिकट ठाउ बाट धनगढीमा पुराई पढाउनको लागी सहयोग गर्नु भएको छ भन्ने जानकारी बाल गायक नृप खड्काले स्कटनेपाललाइ जानकारी गराए।

करिब १ घण्टाको फेसबुक मेसेंजर् अन्तरबार्तामा खड्काले आफु भित्र रहेको प्रतिभा बाहिर पोखेका छन्। अन्तरबार्ताको कर्ममा बालक भन्छन परिवारमा आर्थिक एकदमै कम्जोर रहेको छ आमा घरको काम गर्छिन भने बाबाले कृषि काम गर्नु हुन्छ र उनको २ वटा सानी बहिनि हरुको परिबार रहेको बताए। नृप अहिले काठमाडौँ पुगेर एउटा गित रेकोर्ड गराउन सफल भएका छन् तर यस गितलाइ भिडियोमा रुपान्तरण गर्न आर्थिक न भएको उनले गुनासो गरे । उनको नयाँ गीत रेकर्डिङको काम सकियको छ र समाजमा सकारात्मक सन्देश जाने गीत रेकर्डिङ गरेका छौ भनेर खड्काले भने।

एल्बम: छोड्दे दाइ रक्सी गाजा
स्वर: नृप खड्का, चेतन बोहरा
शब्द,लय: चेतन बोहरा
यरेन्ज: सुमन के सि
स्टुडियो : प्रीज्म रेकर्डिङ बबरमहल काठमाडौं

हेरौ भिडियो अन्तरबार्ता मार्मिक गित सहित :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१