मिस नेपालकी प्रतिस्पर्धी नितिका कर्माचार्यद्धारा भोट गर्नका लागी अपिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७६, आईतवार ०५:१४

काठमाडौं। मिस नेपाल २०१९ कि प्रतिस्पर्धी ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको मिस पपुलर च्वाइस अवार्ड जिताउनका लागी अफना आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेकी छन । विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने नितिकाले समाज परिवर्तका लागी युवाको सक्रिता अधिक हुनुपर्ने सोचका साथ अगाडि बढेकी छन ।
दृष्टिविहिनका लागी स्टार वियोङ द क्लाउड भन्ने प्रोजेटलाई आफनो जिवनको मुख्य लक्ष्यको रुपमा अगाडि बढाएकी उनले दृष्टि विहिनका लागी केही गर्ने समेत बताइन । जसबाट दृष्टि गुमाएका बालबालिकाको लागी विभिन्न सिपमुलक र दिर्धकालिन रुपमा उनीहरुको आर्थिक उपार्जनका लागी सहयोग पुग्ने अपेक्षाका लागी आफनो प्रोजेक्टलाई अगाडि बढाएकी छन ।

उनलाई भोट गर्नका लागी तलको प्रतिक्रिया अपनाउनुहोस ।

Steps 1:- Download the Bip messaging app
Steps 2:- go to Miss Nepal link and click on her profile and vote for her
Step 3 :- #contestant number 11.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१