युवा व्यवसायी टन्डनलाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७६, शुक्रबार ०५:२५

काठमाडौं । युवा व्यवसायी प्रबिन टण्डन राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्।

उनलाई व्यवसायी क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। व्यवसायी क्षेत्रमा लाग्दै आएका टण्डनलाई बिसेष अवसर पारेर सम्मान गरिएको राष्ट्रिय खबर डटकमका प्रधान सम्पादक मुकुन्द ढुंगानाले बताउनुभयो ।

निष्पक्ष व्यवसायी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उनलाई सम्मान गरिएको 
ढुंगानाको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१