गायिका तथा संचारकर्मी त्रिपाठीलाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७६, शुक्रबार ०५:२०

काठमाडौं । गायिका तथा संचारकर्मी शोभा त्रिपाठी राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्।

उनीलाई गायिका तथा संचारको क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। लामो समय देखि शैक्षिक परामर्श क्षेत्रमा लाग्दै आएका त्रिपाठीलाई बिसेष अवसर पारेर सम्मान गरिएको राष्ट्रिय खबर डटकमका प्रधान सम्पादक मुकुन्द ढुंगानाले बताउनुभयो ।

निष्पक्ष संचार र कला क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उनलाई सम्मान गरिएको 
ढुंगानाको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१