एन्जल्स होमका प्रिन्सिपल ढकाललाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७६, बिहीबार ०५:२६

काठमाडौं । एन्जल्स होमका प्रिन्सिपल रिंकु ढकाल राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्।

उनलाई शिक्षा मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। विगत लामो समय देखि शिक्षा क्षेत्रमा लाग्दै आएकी ढकाललाई बिसेष अवसर पारेर सम्मान गरिएको राष्ट्रिय खबर डटकमका सम्पादक कल्पना शर्माले बताउनुभयो ।

निष्पक्ष शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उनलाई सम्मान गरिएको 
शर्माको भनाइ छ । ढकाल एमनेष्टि इन्टरनेसनल मिडिया ग्रुप ५३ को सदस्य समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१