युवा व्यबसायी श्रेष्ठलाई मन्त्री पण्डितद्वारा राष्ट्रिय सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७६, बिहीबार ०४:५२

काठमाडौं । राष्मिलाज फेसियल हाउस एंड ब्युटी केयरका संचालक तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित द्वारा सम्मानित भएका छन्।

उनलाई ब्यबसायी मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। लामो समय देखि ब्यबसाय गर्दै आएका श्रेष्ठलाई बिसेष अवसर पारेर सम्मान गरिएको राष्ट्रिय खबर डटकमका प्रधान सम्पादक मुकुन्द ढुंगानाले बताउनुभयो ।

निष्पक्ष ब्यबसाय र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उनलाई सम्मान गरिएको
ढुंगानाको भनाइ छ । श्रेष्ठ एमनेष्टि इन्टरनेसनल मिडिया ग्रुप ५३ को सदस्य समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१