हिसान काठमाडौं जिल्ला कार्यसमितिको नयाँ बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७६, शनिबार ०५:२६

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान काठमाडौं जिल्ला कार्यसमितिले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापति हिसान काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नरेन्द्र बहादुर अधिकारि, प्रमुख अतिथि माननीय उमेश श्रेष्ठ ,विशिष्ट अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल ,केन्द्रका विभिन्न पधादिकारीहरु ,पत्रकार ,प्राचार्यहरुको सहभागिता रहेको थियो ।

हिसान काठमाडौं जिल्ला कार्यसमितिले गरेको कार्यक्रममा निजि क्षेत्रको शिक्षाको अवस्था अब कस्तो होला भन्ने बारे व्यापक चर्चा समेत चलेको थियो भने यसको जवाफ माननीय उमेश श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले ढुक्क भएर निजि क्षेत्रको शिक्षालाई अझ अगाडी बढाउन आस्वासन पार्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव भवानी प्रसाद पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१