विप्लप माओवादीका २ जना जिल्ला सदस्यले राजीनामा

ssapana44@gmail.com' jamuna aryal
६ बैशाख २०७६, शुक्रबार ११:३६

अर्घाखाँची – नेकपा विप्लप माओवादी अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । 

विप्लव माओवादी जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका – १२ रजिया निवासी हामबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका हुन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१