मिर्गौला रोगबाट बच्ने ४ उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७६, शुक्रबार ०५:३७

मिर्गौला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदमै खतरानाक हुन्छ । किनभने मिर्गौला रोगको लक्षण देखिनु भनेको मिर्गौला बिग्रिसकेको अवस्था हो । त्यसैले हरेक मानिसले वर्षमा एकपटक आफ्नो मिर्गौला परीक्षण गरेर बस्नु नै सबैभन्दा उत्तम उपाय हो ।

नेपाली समाजमा धेरैले रोगको लक्षण देखिएपछि वा बिरामी भएपछि मात्र उपचारमा ध्यान दिने गरेको पाइन्छ । जुन सरासर गलत हो । शरीरको अवस्थाका बारेमा बेलाबेलामा जानकारी लिनुपर्छ ।

– रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राखौँ ।

– स्वस्थ व्यक्तिहरुले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔँ ।
– प्रशस्त मात्रामा पानी पिऔँ र जथाभावी औषधि सेवन नगरौँ ।
– सन्तुलित आहार सेवन गरौँ, नियमित शारीरिक व्यायाम गरौँ तथा सही स्रोतबाट सूचना लिने बानी बसालौँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१