नेपालको पहिलो भू उपग्रहको आज सफल प्रक्षेपण

ssapana44@gmail.com' jamuna aryal
५ बैशाख २०७६, बिहीबार १३:०४

काठमाडौं- नेपालको पहिलो भू उपग्रहको आज (बिहीबार) सफल प्रक्षेपण गरिएको छ । बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अमेरिकाको भिर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट अन्तरिक्षतर्फ सफल प्रक्षेपण भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बास्कोटाले यो सफल प्रक्षेपणसँगै नेपाल अब अन्तरिक्षसँग जोडिएको बताएका छन् । उनले अब प्राविधिक रुपमा पनि देश मजबुद बन्दै गएको बताए । उनले नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मूलुकमा सूचिकृत भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१