प्याब्सन केन्द्रीय महासचिव घिमिरे उपराष्ट्रपति पुन द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७५, मंगलवार ०५:४२

काठमाडौं । शिक्षाविद तथा प्याब्सन केन्द्रीय महासचिव कुमार घिमिरे राष्ट्रिय ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को  अबसरमा सम्माननीय उपराष्ट्रपति 
नन्दबहादुर पुन द्वारा सम्मानित भएका छन् ।

उनलाई यस बर्षको शिक्षाक्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष शैक्षिक र सामाजिक विषयवस्तुमा आवाज बुलन्द गरे वापत उनलाई बिशेष सम्मान गरिएको ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को मूल आयोजक समितिले जानकारी दिएका छन् । घिमिरे अरुण ज्योति विद्या मन्दिरका सस्थापक प्रिन्सिपल समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१