साहित्यकार तथा प्राध्यापक घिमिरे उपराष्ट्रपति पुन द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७५, मंगलवार ०५:२६

काठमाडौं । साहित्यकार तथा प्राध्यापक देबी प्रसाद घिमिरे राष्ट्रिय ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को  अबसरमा सम्माननीय उपराष्ट्रपति  नन्दबहादुर पुन द्वारा सम्मानित भएका छन् ।

उनलाई यस बर्षको साहित्यिक क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष साहित्यिक र सामाजिक विषयवस्तुमा आवाज बुलन्द गरे वापत उनलाई बिशेष सम्मान गरिएको ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को मूल आयोजक समितिले जानकारी दिएका छन् । घिमिरे जया मल्टिपल क्याम्पसका सस्थापक समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१