शिक्षाविद तथा हिसान काठमाडौंका सचिव पौडेल सम्माननीय उपराष्ट्रपति पुन द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७५, मंगलवार ०५:१७

काठमाडौं । शिक्षाविद तथा हिसान काठमाडौंका सचिव भवानी प्रसाद पौडेल राष्ट्रिय ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को  अबसरमा सम्माननीय उपराष्ट्रपति 
नन्दबहादुर पुन द्वारा सम्मानित भएका छन् ।

उनलाई यस बर्षको शिक्षा क्षेत्र मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष शैक्षिक र सामाजिक विषयवस्तुमा आवाज बुलन्द गरे वापत उनलाई बिशेष सम्मान गरिएको ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को मूल आयोजक समितिले जानकारी दिएका छन् । पौडेल जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१