नोजाका अध्यक्ष ढुंगाना सम्माननीय उपराष्ट्रपति पुन द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७५, सोमबार ०६:२०

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना राष्ट्रिय ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को  अबसरमा सम्माननीय उपराष्ट्रपति
नन्दबहादुर पुन द्वारा सम्मानित भएका छन् ।

उनलाई अनलाइन पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई बिशेष सम्मान गरिएको ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को मूल आयोजक समितिले जानकारी दिएका छन् । ढुंगाना राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१