आइपिएल टी–२० क्रिकेट: सन्दीप लामिछानेको आज बैंगलोरविरुद्ध खेल्दै

ssapana44@gmail.com' jamuna aryal
२४ चैत्र २०७५, आईतवार १३:३२

काठमाडौं – भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले आइतबार अपरान्ह आफ्नो चमत्कार देखाउँदैछन् । अपरान्ह दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसंग बैंगलुरुमा खेल्दैछ । 

दिल्लीका आशा र भरोसा सन्दीपले यसअघि खेलेका ३ खेलमा ४ विकेट लिएका छन् । 

उनको तुलना अफगानी बलर रशीद खानसंग भए पनि प्रतिस्पर्धा भने आफैसंग गरिरहेका छन् । 

दोस्रो पटक आइपिएल खेलिरहेका सन्दीपले पहिलो संस्करणमा पुउनको तुलना अफगानी बलर रशीद खानसंग भए पनि प्रतिस्पर्धा भने आफैसंग गरिरहेका छन् । 

दोस्रो पटक आइपिएल खेलिरहेका सन्दीपले पहिलो संस्करणमा पुछारका तीन खेलमा बलिङ गर्दै ५ विकेट लिएका थिए । 

अहिले भने ३ खेलमा चार विकेट लिएका छन् । सनराइजर्स हैदराबादबाट खेलिरहेका रशीदले चमत्कार देखाउन नसकिरहेका बेलामा सन्दीप सबैको नजरमा छन् । 

बैंगलोरले अहिलेसम्म अंकको खातासमेत खोज्न नसकिरहेका बेलामा आक्रामक खेल्नेछ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१